Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाम र बझाङमा मतदान सुरु

इलाम र बझाङमा मतदान सुरु

  • शनिवार, बैशाख १५ २०८१

  • 314
    SHARES

  • इलाम र बझाङमा मतदान सुरु

    काठमाडौं । इलाम र बझाङमा मतदान सुरु भएको छ ।

    प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म हुनेछ।

    इलाम २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । भने बझाङ १ मा १२ जना उम्मेदवार छन् । उपनिर्वाचनका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरिएको छ । मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दाे सुरक्षा योजना मिलाएको प्रहरीले बताएको छ ।


    शनिवार, बैशाख १५ २०८१०७:२६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij