Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाम र बझाङमा आज मतदान हुँदै

इलाम र बझाङमा आज मतदान हुँदै

  • शनिवार, बैशाख १५ २०८१

  • 366
    SHARES

  • इलाम र बझाङमा आज मतदान हुँदै

    काठमाडौं । इलाम र बझाङमा आज मतदान हुँदै छ । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा आज शनिबार निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

    नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम-२ मानिर्वाचन हुन लागेको हो । यस्तै कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त बझाङ १(१) मा निर्वाचन हुन लागेको हो । 

    दुवै जिल्लाका स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्।


    शनिवार, बैशाख १५ २०८१०६:०५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij