Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

अरिङ्गालको टोकाइबाट दिदी -बहिनीको मृत्यु

अरिङ्गालको टोकाइबाट दिदी -बहिनीको मृत्यु

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.5K
    SHARES

  • अरिङ्गालको टोकाइबाट दिदी -बहिनीको मृत्यु

    डोटी ।  जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए। रासस

     

     


    बुधवार, कार्तिक १२ २०७७०१:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij