Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठसहित)

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठसहित)

  • बिहिवार, बैशाख १३ २०८१

  • 515
    SHARES

  • यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठसहित)
    काठमाडौं । सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको मस्यौदा बिहीबार(आज) बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा छलफलका लागि पेश गरिएको छ ।
     
    उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहभागी हुनुहुन्छ । उहाँले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।
     
    प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनुभएको हो।
     
    आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरि योजना तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
     


    बिहिवार, बैशाख १३ २०८१०२:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij