Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कतारका राजा शेख तामिम विन हमद अल थानीलाई राष्ट्रपति पौडेले स्वागत गर्ने

कतारका राजा शेख तामिम विन हमद अल थानीलाई राष्ट्रपति पौडेले स्वागत गर्ने

  • सोमवार, बैशाख १० २०८१

  • 976
    SHARES

  • कतारका राजा शेख तामिम विन हमद अल थानीलाई राष्ट्रपति पौडेले स्वागत गर्ने

    काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ ।


    सोमवार, बैशाख १० २०८१०४:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij