Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

आफूले विश्वासको मत लिने संकल्प प्रस्ताव पेस हुन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

आफूले विश्वासको मत लिने संकल्प प्रस्ताव पेस हुन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

  • बुधवार, बैशाख ५ २०८१

  • 1.0K
    SHARES

  • आफूले विश्वासको मत लिने संकल्प प्रस्ताव पेस हुन नसक्ने मुख्यमन्त्री कार्कीको दाबी

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पेस हुन नसक्ने दाबी गर्नुभएको छ ।

    मुख्यमन्त्री कार्कीले बुधबार सभामुख अम्बरबहादुर बिष्टलाई लिखित पत्र पठाएर प्रदेश सभामा दर्ता भएको संकल्प प्रस्ताव संविधानविपरीत भएको दाबी गर्नुभएको छ ।

    ‘संकल्प प्रस्ताव नेपालको संविधान २०७० को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध भई प्रस्तावका रुपमा पेस गर्न नसकिने अवस्था रहेको व्यहोरा जानकारीका लागि सदर अनुरोध छ ।


    बुधवार, बैशाख ५ २०८१०१:४७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij