Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

आज रामनवमी, भगवान् रामको पूजाआराधना गरी मनाइँदै

आज रामनवमी, भगवान् रामको पूजाआराधना गरी मनाइँदै

  • बुधवार, बैशाख ५ २०८१

  • 352
    SHARES

  • आज रामनवमी, भगवान् रामको पूजाआराधना गरी मनाइँदै

    काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्।

    त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

    रामनवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।


    बुधवार, बैशाख ५ २०८१०८:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij