Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

महालेखापरीक्षकमा रायको नाम सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा रायको नाम सर्वसम्मत अनुमोदन

  • मंगलवार, बैशाख ४ २०८१

  • 460
    SHARES

  • महालेखापरीक्षकमा रायको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौं। महालेखा परीक्षकका लागि सिफारिस तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ।

    आज सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम सर्वसम्मत अनुमोदन गरिएको समिति सदस्य महेश बर्तौलाले जानकारी दिनुभयो।

    संवैधानिक परिषद्ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो। योसँगै राय राष्ट्रपतिबाट ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनुहुनेछ।

     


    मंगलवार, बैशाख ४ २०८१०२:१३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij