Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इन्दिरालाई प्रदेशसभा सदस्यबाट हटाउने रञ्जिताकोे निर्णयमाथि बज्रपात

इन्दिरालाई प्रदेशसभा सदस्यबाट हटाउने रञ्जिताकोे निर्णयमाथि बज्रपात

  • आइतवार, बैशाख २ २०८१

  • 1.2K
    SHARES

  • इन्दिरालाई प्रदेशसभा सदस्यबाट हटाउने रञ्जिताकोे निर्णयमाथि बज्रपात

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो ।

    स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै श्रेष्ठले कारबाही गरकी थिइन् । गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो ।

     

     


    आइतवार, बैशाख २ २०८१०५:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij