Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

  • आइतवार, बैशाख २ २०८१

  • 356
    SHARES

  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज मध्यराती १२ बजेदेखि अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्।

     


    आइतवार, बैशाख २ २०८१०७:०५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij