Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

  • शुक्रवार, चैत्र ३० २०८०

  • 308
    SHARES

  • राष्ट्रिय सभाको बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

    आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

    यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संसोधनमाथि छलफल गरियोस र सो संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरीएको छ ।


    शुक्रवार, चैत्र ३० २०८०१०:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij