Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

  • बुधवार, चैत्र २८ २०८०

  • 628
    SHARES

  • कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

    काठमाडौं। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका कँडेलले आज सपथ लिनुभएको हो।

    कँडेलले केहिबेर अगाडी प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ लिनुभएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

    कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।


    बुधवार, चैत्र २८ २०८००४:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij