Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री नियुक्त

कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री नियुक्त

  • मंगलवार, चैत्र २७ २०८०

  • 853
    SHARES

  • कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री नियुक्त

    काठमाडौं । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नुभएको छ ।

    प्रदेश प्रमुख तिलक परियारले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। गठबन्धनमा रहेका एमाले–माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।

    कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

    प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ भोलि गर्ने जनाएको छ ।


    मंगलवार, चैत्र २७ २०८००७:०९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij