Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दै

कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दै

  • मंगलवार, चैत्र २७ २०८०

  • 622
    SHARES

  • कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दै

    काठमाडौं। नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज बिहान ८ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयले स्रोतले जनाएको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ।

    आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

     


    मंगलवार, चैत्र २७ २०८००७:४०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij