Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

  • बिहिवार, चैत्र २२ २०८०

  • 438
    SHARES

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं।नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने तय भएको थियो । तर बैठक अहिलेसम्म पनि सुरु भइनसकेको प्रवक्ता प्रकाशशरण महतले नेपाली रडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    यसअघि हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा हुनुहुन्छ ।

     


    बिहिवार, चैत्र २२ २०८०१०:११:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij