Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

न्यायाधिश नियुक्तिप्रति सांसद सोविताको असन्तुष्टि व्यक्त

न्यायाधिश नियुक्तिप्रति सांसद सोविताको असन्तुष्टि व्यक्त

  • मंगलवार, चैत्र २० २०८०

  • 654
    SHARES

  • न्यायाधिश नियुक्तिप्रति सांसद सोविताको असन्तुष्टि व्यक्त

    काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधिश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाई थियो ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

    उहाँले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाउनुभयो ।


    मंगलवार, चैत्र २० २०८००१:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij