Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

  • मंगलवार, चैत्र २० २०८०

  • 412
    SHARES

  • कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बैठक बूढानीलकण्ठमा दिउँसो २ बजे बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

    उहाँका अनुसारइलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ-१ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।

    वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।


    मंगलवार, चैत्र २० २०८००६:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij