Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • सोमवार, चैत्र १९ २०८०

  • 410
    SHARES

  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं। संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।


    सोमवार, चैत्र १९ २०८००६:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij