Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज १ लाख ३० हजार पुग्यो

सुनको मूल्य आज १ लाख ३० हजार पुग्यो

  • शुक्रवार, चैत्र १६ २०८०

  • 564
    SHARES

  • सुनको मूल्य आज १ लाख ३० हजार पुग्यो

    काठमाडौं । सुनको मूल्य आज १ लाख ३० हजार कायम भएर अहिलेसम्मकै उच्च बनेको छ । हिजो प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो ।


    शुक्रवार, चैत्र १६ २०८०११:१६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij