Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो छ आजको बजार...

सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो छ आजको बजार...

  • सोमवार, चैत्र १२ २०८०

  • 736
    SHARES

  • सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो छ आजको बजार...

    काठमाडौं। सेयर बजार पयरिसुचक नेप्से आज पनि ओरालो लागेको छ। गतहप्ता मंगलवारदेखि बिहिवारसम्म लगातार घटेको सेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज पनि घटेको हो।

    नेप्से आज १७ दशमलव शुन्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ। आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्ड बाहेकका समूहको सेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ।

    आज किसान लघुवित्त र बुद्धभूमी हाड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लाग्यो। समग्रमा बजार घटेपनि आज बोटलसै नेपाल बालाजु र सर्बोतम सिमेन्टको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।

    आज ७० लाख ६१ हजार कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो ।


    सोमवार, चैत्र १२ २०८००३:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij