Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गृहले सच्यायो सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र

गृहले सच्यायो सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र

  • शुक्रवार, चैत्र ९ २०८०

  • 351
    SHARES

  • गृहले सच्यायो सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र

    काठमाडौं । गृह मन्त्रालयले सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र सच्याएको छ ।

    मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका लागि जारी गरेको २१ बुँदे निर्देशनमा रहेको सञ्चार माध्यम केन्द्रित बुँदालाई बिहीबार साँझ हटाएको हो ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर तथा नेपाल पत्रकार महासंघले समेत गृहको परिपत्रको चर्को विरोध गरेपछि गृहले जारी विज्ञप्तिमा सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने बुँदा हटाएको छ ।

     

    gggg-scaled.webp


    शुक्रवार, चैत्र ९ २०८००८:५८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij