Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

  • शुक्रवार, चैत्र ९ २०८०

  • 874
    SHARES

  • दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

    एजेन्सी । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।

    मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


    शुक्रवार, चैत्र ९ २०८००७:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij