Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन

  • बुधवार, चैत्र ७ २०८०

  • 555
    SHARES

  • राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन

    काठमाडौं। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन हुनुभएको छ ।

    राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो ।

    मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहनु भएको छ ।

    जसलाई सभाले स्वीकृत गरेको छ ।

    यता , नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदन अवरुद्ध भइरहँदा सत्ता कसरी चल्छ भनी प्रश्न गरेको छ ।

    मंगलबारको प्रतिनिधि सभाको बैठक पछाडि उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चार वर्ष सदन अवरुद्ध गरे पनि सत्ता हाँकिरहने बताएका थिए ।


    बुधवार, चैत्र ७ २०८००१:१९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij