Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

  • मंगलवार, चैत्र ६ २०८०

  • 669
    SHARES

  • गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

    गृहमन्त्री लामिछाने सहकारीमा संलग्न रहेको प्रमाण यथेष्ठ रहेको बताउँदै कांग्रेसले समिति बनाउन माग गरेको हो ।


    मंगलवार, चैत्र ६ २०८००२:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij