Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • मंगलवार, चैत्र ६ २०८०

  • 449
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।

    बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने हुनुभएको हो । यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ ।

    संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।


    मंगलवार, चैत्र ६ २०८००७:०८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij