Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन ७ चैत गते हुने

शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन ७ चैत गते हुने

  • सोमवार, चैत्र ५ २०८०

  • 616
    SHARES

  • शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन ७ चैत गते हुने
    काठमाडौं ।  शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको छ ।  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको बताइएको छ । 
     
    आज बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो । 
    समितिको सभापति रहनुभएका भानुभक्त जोशी मन्त्री बनेपछि  उक्त समितिको सभापति रिक्त छ ।


    सोमवार, चैत्र ५ २०८००३:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij