Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश

  • सोमवार, चैत्र ५ २०८०

  • 435
    SHARES

  • आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश

    काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ ।

    सोमबार प्रतिनिधि सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गर्नुभएको हो ।

    संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले सौर्य उर्जा प्रविधिहरुको प्रयोग गरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्ष सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त पर्यासको रुपमा आई एस ए स्थापित भएको बताउनुभयो ।

    उहाँका अनुसार यो सम्झौताबाट फाइदा हुनेदेखि नेपालले समेत हस्ताक्षर गरिसकेको बताउनुभयो । अनुमोदनका लागि संसदमा पेश गरिएको पनि मन्त्री बस्नेतले बताउनुभयो ।

     


    सोमवार, चैत्र ५ २०८००२:०६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij