Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

दिपेश पुनलाई अनुसन्धान गर्न बुटवल लगियो

दिपेश पुनलाई अनुसन्धान गर्न बुटवल लगियो

  • शनिवार, चैत्र ३ २०८०

  • 475
    SHARES

  • दिपेश पुनलाई अनुसन्धान गर्न बुटवल लगियो

    काठमाडौं । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ ।

    पुनलाई प्रहरीले हिजो काठमाडौं पक्राउ गरेर हिजै बुटवल लगेको हो ।

    दिपेश सुप्रिम सहकारीका पूर्वकोषाध्यक्ष पनि हुन् ।


    शनिवार, चैत्र ३ २०८००६:२९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij