Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठकमा अवरोध

कांग्रेसका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठकमा अवरोध

  • शुक्रवार, चैत्र २ २०८०

  • 1.3K
    SHARES

  • कांग्रेसका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठकमा अवरोध

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् ।

    प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

    सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।


    शुक्रवार, चैत्र २ २०८००२:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij