Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सुन तस्करीमा संलग्न आरोपमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न आरोपमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

  • शुक्रवार, चैत्र २ २०८०

  • 777
    SHARES

  • सुन तस्करीमा संलग्न आरोपमा कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

    काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

    सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

    आयोगले हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।


    शुक्रवार, चैत्र २ २०८०११:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij