Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभाको बैठक पनि बस्दै

राष्ट्रिय सभाको बैठक पनि बस्दै

  • शुक्रवार, चैत्र २ २०८०

  • 315
    SHARES

  • राष्ट्रिय सभाको बैठक पनि बस्दै

    काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्ने भएको छ । त्यस्तै, राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

    त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।


    शुक्रवार, चैत्र २ २०८००७:३५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij