Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

  • शुक्रवार, चैत्र २ २०८०

  • 628
    SHARES

  • नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोली बिहीबार मलेसिया पुगेको थियो।

    नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।


    शुक्रवार, चैत्र २ २०८००७:२२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij