Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

  • बिहिवार, चैत्र १ २०८०

  • 335
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सारिएको छ । 

    यसअघि फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आज अर्थात चैत १ गते बोलाइएको थियो।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलि सम्मकालागि सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

    बैठक केन्द्रीय कार्यालय कोटेश्वरमा बिहान ११ बजे बस्नेछ । विधान अनुमोदन, नेताहरूको कार्य विभाजन, जागरण अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत समसामयिक विषयमा छलफल हुने छ ।

     


    बिहिवार, चैत्र १ २०८००७:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij