Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सुहाङ नेम्वाङ बने एमालेको कानून विभाग सदस्य

सुहाङ नेम्वाङ बने एमालेको कानून विभाग सदस्य

  • बुधवार, फाल्गुण ३० २०८०

  • 886
    SHARES

  • सुहाङ नेम्वाङ बने एमालेको कानून विभाग सदस्य

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेको केन्द्रीय कानून विभागको सदस्यमा संविधान सभा अध्यक्ष स्व.सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङ मनोनीत हुनु भएको छ।

    नेम्वाङलाई महासचिव शंकर पोखरेलले कानून विभागमा मनोनीत गरेको पत्र दिनु भएको छ। सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षीसमेत हुनुहुन्छ। इलाम २ मा आगामी बैशाख १५ गते उपनिर्वाचन हुँदैछ।


    बुधवार, फाल्गुण ३० २०८००५:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij