Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारको उत्साह एकदिन पनि टिकेन, ७० अंकले घटेर बजार राताम्मे

सेयर बजारको उत्साह एकदिन पनि टिकेन, ७० अंकले घटेर बजार राताम्मे

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 866
    SHARES

  • सेयर बजारको उत्साह एकदिन पनि टिकेन, ७० अंकले घटेर बजार राताम्मे

    काठमाडौं। सेयर बजार आज राताम्मे भएको छ। अघिल्लो दिन हिजो ११७ अंकले बढेको बजार एकदिन पनि टिक्न सकेन। आज सेयर बजारमा ७० अंकको भारी गिरावट आएको छ।

    आज कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय १३ वटा कम्पनीको घट्यो भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो। सो दिन ६९ हजार २ सय ८ वटा कारोबारबाट १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच भए।

    ती किनबेचबाट ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


    मंगलवार, फाल्गुण २२ २०८००५:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij