Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 366
    SHARES

  • राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।


    बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा केन्द्रित हुने उनले जानकारी दिए। संगठन सुदृढीकरण योजना र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।

    बैठकमा अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्ने छन्। बैठकले जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गर्ने बर्तौलाले बताउनुभयो ।


    मंगलवार, फाल्गुण २२ २०८००७:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij