Sep 04 2026 | २०८३, भाद्र १९ गते
१२ मिनेट अगाडि
८ घण्टा अगाडि
१३ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
सोमवार, फाल्गुण २१ २०८०
काठमाडौं । आज बिहान बोलाइएको गठबन्धनको बैठक स्थगित भएको छ ।
गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।
उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij