Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा हुँदै

वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा हुँदै

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 595
    SHARES

  • वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा हुँदै

    काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिष्पर्धा हुँदै छ ।

    खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

    आजको ख्लमा नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले खेल्न नपाउने नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

     


    बिहिवार, फाल्गुण १७ २०८००७:२१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij