Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 2.2K
    SHARES

  • प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

    काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको छ।

    तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट आजै पक्राउ गरेको हो।

    न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताउनुभयो ।

    प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंकका सीईओ रहेका न्यौपाने बैंक गाभिएपछि वरिष्ठ डेपुटी सीईओ बनेका थिए।

     


    मंगलवार, फाल्गुण १५ २०८००२:२२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij