Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

  • शनिवार, फाल्गुण १२ २०८०

  • 340
    SHARES

  • परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।

    भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।

    विदेशमन्त्री जयशंकरले आफूहरुको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताउनुभयो ।


    शनिवार, फाल्गुण १२ २०८००७:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij