Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाल आज नामिबियासँग भिड्दै,बदला लिने लक्ष्यमा

नेपाल आज नामिबियासँग भिड्दै,बदला लिने लक्ष्यमा

  • बुधवार, फाल्गुण ९ २०८०

  • 698
    SHARES

  • नेपाल आज नामिबियासँग भिड्दै,बदला लिने लक्ष्यमा

    काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपालले नामिबियासँग प्रतिष्पर्धा गर्दैछ। पहिलो पहिलो खेलमा नामिबियासँगै चार विकेटको हार बेहोरेको नेपाल आज बदला लिने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३०बजेदेखि सुरु हुने यो खेल दुवै टिमको दोस्रो खेल हो। नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

    यता, नामिबियाले पनि यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा आत्मसात गरेको छ। पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो ।

    आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।


    बुधवार, फाल्गुण ९ २०८००६:५२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij