Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढ्यो

  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 604
    SHARES

  • पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढ्यो

    काठमाडौं । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढेको छ ।

    गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमा दुुई÷दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

    खाना पकाउने ग्यासको मूल्य भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।


    शुक्रवार, फाल्गुण ४ २०८००७:५७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij