Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा झडपः प्रहरीसहित ४ जनाको मृत्यु

पाकिस्तानमा झडपः प्रहरीसहित ४ जनाको मृत्यु

  • शनिवार, माघ २७ २०८०

  • 777
    SHARES

  • पाकिस्तानमा झडपः प्रहरीसहित ४ जनाको मृत्यु

    काठमाडौं । इस्लामाबाद–पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिवार भएको झडपमा एकजना प्रहरी र तीन आतङ्ककारीको मृत्यु भएको छ।

    आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन् ।

    जवाफी कारबाहीमा तीनजना आतङ्ककारी मारिएको प्रहरीले बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।


    शनिवार, माघ २७ २०८००७:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij