Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण

  • आइतवार, माघ २१ २०८०

  • 670
    SHARES

  • ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण

    काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष जगत बहादुर पोखरेलले सपथ ग्रहण गर्नुभएको छ।

    उहाँले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

    अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेललाई शपथ गराउनुभएको हो ।

    उहाँ माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत हुनुहुन्छ। साथै, भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष हुनुहुन्छ ।


    आइतवार, माघ २१ २०८००३:०१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij