Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यस्तो छ आज विदेशी मुद्राको दर भाउ...

यस्तो छ आज विदेशी मुद्राको दर भाउ...

  • सोमवार, माघ १५ २०८०

  • 738
    SHARES

  • यस्तो छ आज विदेशी मुद्राको दर भाउ...

    काठमाडौं। नेपाल राष्ट्र बैंकले आज माघ १५ गते सोमबारका लागी विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैकले तोकेको आजको दरभाउ अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ।

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.६७ रुपैयाँ रहेको छ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३२ रुपैयाँ रहेको छ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.६४ रुपैयाँ रहेको छ।साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ।

    मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ रहेको छ ।


    सोमवार, माघ १५ २०८००७:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij