Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्रीबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्रीबीच शिष्टाचार भेट

  • शनिवार, माघ १३ २०८०

  • 743
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्रीबीच शिष्टाचार भेट
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो।
     
    उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउनुभएको हो। नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।


    शनिवार, माघ १३ २०८००२:११:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij