Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नरेश अग्रवालको घरमा राजस्व अनुसन्धानको छापा, २ करोड बरामद

नरेश अग्रवालको घरमा राजस्व अनुसन्धानको छापा, २ करोड बरामद

  • शुक्रवार, माघ ५ २०८०

  • 1.7K
    SHARES

  • नरेश अग्रवालको घरमा राजस्व अनुसन्धानको छापा, २ करोड बरामद

    काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

    घरमा २ करोड नगद फेला परेको छ ।

    विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’ अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।


    शुक्रवार, माघ ५ २०८००२:०३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij