Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक २१६३.०६ बिन्दुमा अडियो

नेप्से परिसूचक २१६३.०६ बिन्दुमा अडियो

  • बुधवार, माघ ३ २०८०

  • 756
    SHARES

  • नेप्से परिसूचक २१६३.०६ बिन्दुमा अडियो

    काठमाडौं । नेप्से परिसूचकले २२ सयको बिन्दुलाई छोएको छ । बुधबार बिहान बजार खुलेको ५ मिनेट ८ सेकण्डमा परिसूचकले २२ सयको बिन्दुलाई छोएको हो ।

    आज शेयर बजार लामो उतारचढावपछि अन्तत १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा अडिएको छ । यसदिन बजारमा ३ करोड ३५ लाख २५ हजार ७०२ किक्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको छ । जुन यस वर्षकै बढी करोबार हो ।

    आजको कारोबारमा ग्लोबल आईएमई लघुविक्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इन्र्जी डेभलपमेन्ट कम्पनीको सेयर नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेका छन् ।

    बुधबार बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब रुपैयाँ बढी रहेको छ ।

     


    बुधवार, माघ ३ २०८००४:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij