Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

  • शनिवार, पौष २८ २०८०

  • 416
    SHARES

  • बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं । बझाङमा गएराति ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर भूकम्प गएको हो।

    बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।


    शनिवार, पौष २८ २०८००६:५५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij