Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने क्यानको निलम्बनमा

सन्दीप लामिछाने क्यानको निलम्बनमा

  • बिहिवार, पौष २६ २०८०

  • 737
    SHARES

  • सन्दीप लामिछाने क्यानको निलम्बनमा

    काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। क्यानले बलात्कार मुद्दामा जेल सजाय सुनाइए पछी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएको छ।

    काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल सजाय तोकेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो। लामिछानेले २०७९ भाद ५ गते एक युवतीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध २०७९ भाद्र २१ गते उजुरी परेको थियो।


    बिहिवार, पौष २६ २०८००२:३४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij